Category: उद्यम/कृषि

ताप्लेजुङका किसान पुनः चिराइतो खेतीतर्फ आकर्षित 

ताप्लेजुङ ।  ताप्लेजुङका किसान चिराइतो खेतीतर्फ आकर्षित भएका छन् । चिराइतोको बजार मूल्य बढेसँगै उनीहरु यसतर्फ आकर्षिक भएका हुन्...

दुग्ध व्यवसायबाट मासिक ४ लाख बढी कारोबार गर्दै सोलुखुम्बुका राई

सल्लेरी । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ का एक युवाले...

बदाम बेचेर नमुना उद्यमी बनेकी ७२ वर्षीया शिवमाया, मासिक २० हजारसम्म आम्दानी

७२ वर्षको उमेरमा गाउँघरका हटियामा पुगेकी भोजपुरकी शिवमाया कार्कीको दैनिकीजस्तो बनेको छ । घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उनी...

सरकार लगानीमैत्री वातावरण बनाउन लागिपरेको छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले लगानीमैत्री वातावरण बनाउन उच्च प्राथमिकता दिएको बताएका छन् । न्यूज...

मकैखेतीमा कैलालीका किसानको आकर्षण बढ्दै

टीकापुर । पछिल्लो समय कैलालीका किसान मकैखेतीमा आकर्षित हुन थालेका छन् । तोरी बाली टिपेपछि तेस्रो बालीका रुपमा यस...

चिनियाँ व्यवसायीद्वारा इलामका उद्योगमा १ लाख किलोबढी चिया अर्डर

इलाम । अनुगमन तथा भ्रमणका लागि आएका चिनियाँ चिया व्यवसायीले इलामका विभिन्न चिया उद्योगमा १ लाख किलोग्रामभन्दा बढी चिया...

१ अर्ब ३५ करोड बढीको दुध स्टक हुँदा भुक्तानीमा चुनौती

काठमाडाैं । किसानले भुक्तानी पाउने भन्दा बढी मूल्य बराबरको दुध मौज्दात हुँदा दुध किसानको भुक्तानी गर्न नसकिएको सरकारले बताएका...

सातै प्रदेशमा निर्यात गृह खोल्न उद्योगमन्त्री भण्डारीलाई चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रर्वद्धन हुनेगरी निर्यात गृह खोल्न उद्योग वाणिज्य तथा आपूर्ति...

गोरखामा ९ महिनामा १ सय १३ घरेलु उद्योग बन्द

गोरखा । विगत नौ महिनाको अवधिमा गोरखा जिल्ला भित्र सञ्चालित साना तथा घरेलु उद्योग बन्द हुने क्रम बढदै गएको...

हिल्दुमका किसान तरकारीखेतीमा आकर्षित, दैनिक १२ सय बढी आम्दानी

हुम्ला । हुम्लाको सिमकोट गाउँपाकिा–४ हिल्दुम गाउँका पूरै किसान यतिबेला तरकारीखेतीमा व्यस्त छन् । झन्डै ५६ घरधुरी रहेको हिल्दुम...