Category: उद्यम/कृषि

मौरीपालनबाट मनग्य आम्दानी गर्दै तोगीका युवा, घरबाटै मह प्रतिकिलो एक हजार ४ सयमा बिक्री

गण्डकी । कास्की जिल्लाको मादी गाउँपालिका–११ तोगी लम्तरीका विनोद ढकालले गाउँमै मौरीपालनबाट मनग्य आम्दानी गरेर सबैका लागि अनुकरणीय बनेका...

वालिङमा बाँस उद्योग सञ्चालन हुँदै

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाअन्तर्गत आँधीखोला किनारमा रहेका बाँसका सामग्री उत्पादन गर्न उद्योग स्थापना गरिने भएको छ । वालिङ...

नवलपरासीमा नौ सय मेट्रिक टन धान उत्पादन बढ्यो

नवलपरासी । नवलपरासीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफल घटे पनि उत्पादनमा भने...

बाँझो जमिनमा घाँसखेती गर्नेलाई प्रतिरोपनी ३ हजारका दरले अनुदान

गोरखा । बाँझो जमिनमा घाँसखेती गर्न चाहने किसान वा कृषि समूहलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराइने भएको छ । भेटेरेनरी...

लगानी सम्मेलन अघि उद्योगी व्यवसायीका समस्या पहिचान गर्दै सरकार

काठमाडौँ । तेस्रो लगानी सम्मेलन आयोजनाका लागि गठित कार्यान्वयन समितिको पहिलो बैठक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

शौर्य सिमेन्टको क्लिङ्कर भारत निर्यात

काठमाडौं । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादन छिमेकी मुलुक भारत तर्फ निर्यातको सुरुवात गरेको छ । उद्योग...

पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित

पर्वत । पाक्ने बेलाको सुन्तलामा औँसे किरा फैलिएर नाश हुन थालेपछि पर्वतका किसान चिन्तित छन्। सुन्तला खेतीका लागि पकेट...

कृषि ज्ञान केन्द्र कञ्चनपुरद्धारा विपन्नलाई बीउ वितरण

कञ्चनपुर । विपन्न अवस्थाका व्यक्तिहरूको आयआर्जनमा वृद्धि गर्नका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले विभिन्न बालीको मिनी किट वितरण कार्य...

शीतगृहमा राखिएका एक करोड बढीको फूल नष्ट

धरान । धरानमा किसानका रु एक करोडभन्दा बढीको फूल नष्ट भएको छ । कृषिउपज बजारको शीतगृहमा राखिएको सयपत्री फूल...

खाद्य कम्पनीद्धारा चार हजार क्विन्टल धान खरिद

बाँके । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म चार हजार क्विन्टल धान खरिद गरेको छ । मङ्सिर...