Banner News

भारतलाई तिर्ने पैसा नभएपछि निगमलाई सरकारले जुटाइदियो १ अर्ब ८० करोड रूपैयाँ !

काठमाडौं । इन्धन किनेको पैसा तिर्नै नसक्ने स्थितिमा पुगेको नेपाल आयल निगमले १ अर्ब ८० करोड रूपैयाँ जुटाइदिएको छ । शुक्रबार बसेको पेट्रोलियम पदार्थ मूल्य स्थिरीकरण कोषको वैठकले जनवरी २३ तारिखमा इन्डियन आयल कर्पोरेसनलाई तिर्नुपर्ने दोस्रो किस्ताका लागि अपुग रकम चलाउने अख्तियारी दिएको हो । बुधबारको मूल्य समायोजनपछि पनि...

बैंकहरू खुद मुनाफा ११.६५% ले बढाउन सफल, ग्लोबल ‘टप’, सिभिल ‘मस्ट एग्रेसिभ’

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास अन्त्यसम्म वाणिज्य बैंकहरूले करिब १२ प्रतिशतले नाफा बढाएका छन् । नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त वित्तीय संस्थाले यस अवधिमा व्यवसाय विस्ता गर्दै नाफा बढोत्तरी गरेका हुन् । शुक्रबार बिहान प्रकाशित २३ वाणिज्य बैंकको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणले...