Category: पूर्वाधार

पर्यटन प्रवर्द्धनका लागि भियतनामसँग सीधा उडान गर्न आग्रह

काठमाडौं । नेपाल–भियतनाम सम्बन्ध थप विस्तार तथा पर्यटन प्रवर्द्धनका लागि दुबै मुलुकबीच सिधा उडान हुनुपर्ने यस क्षेत्रका जानकारहरुको सुझाव...

मर्स्याङ्दी किनारमा रहेको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण, २१ करोड ७८ लाख आवश्यक

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको बाँधको किनारमा रहेको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरिएको छ...

काठमाडौं–तराई द्रुतमार्गको डीपीआर संशोधन, लागत २ खर्ब ११ अर्ब ९ करोड

काठमाडौं । काठमाडौं-तराई–मधेस द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गरिएको छ । लागत समय र लागत मूल्य घट्ने गरी...

हतुवागढीमा श्रमदानमार्फत सडक मर्मत

भोजपुर । भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवागढी गाउँपालिकामा जनश्रमदानमार्फत साढे चार किलोमिटर सडक मर्मत गरिएको छ । गाउँपालिकाको संयोजनमा...

१२ दिनपछि खुल्यो बेनी–जोमसोम सडकको बैसरीमा अवरुद्ध सडक

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तरगत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोला क्षेत्रमा...

भोजपुरको ५ हजार दर्शक अट्न सक्ने अन्तर्राष्ट्रियस्तरको रंगशाला प्रयोगमा आएन

भोजपुर । तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १६ वर्ष पहिला जग्गा खरिद गर्यो, तर सो जग्गा...

गर्मीले सास्ती, जगतपुरमा १६ दिनदेखि बिजुली छैन

टीकापुर । कैलालीमा एकातिर गर्मी छ भने अर्कोतिर बाढीको त्रास छ । वर्षा हुनेबित्तिकै यहाँ बाढी आउने त्रासले नागरिकलाई...

विद्यालय पहिरोमा पुरियो, पठनपाठनमा समस्या

पर्वत । लगातारको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठनमा समस्या भएको छ । फलेवास नगरपालिका–२ थापाठानास्थित थापाठाना माध्यमिक...

पृथ्वी राजमार्गमा यात्रा सकसपूर्ण

डुम्रे  । पृथ्वी राजमार्गको सडक विस्तारको काम भइरहेको छ । सडक चार लेन विस्तारका क्रममा राजमार्गको यात्रा गर्दा यात्रुले...

व्यवसायी भन्छन्ः मुग्लिन पोखरा सडकका कारण घट्यो पर्यटक

दमौली । गण्डकी प्रदेशको मुग्लिन–पोखरा सडक विस्तार योजना कार्यान्वयनमा ढिलाइ हुँदा पर्यटन क्षेत्रमा असर परेको छ । सडक निर्माणको...