Category: पूर्वाधार

निर्माणाधिन संसद भवनको भौतिक प्रगति ७९ प्रतिशत, बैठक बोलाउन अझै अनिश्चितता

काठमाडौं । सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवनको काम सम्पन्न नहुँदा सोही स्थानबाट सभाको बैठक चलाउने कुरा अनिश्चित बनेको छ...

बजेट सुनिश्चित नभएकाले तनहुँका सोह्र योजना अझै कार्यान्वयनमा आएनन्

तनहुँ । चालु आर्थिक वर्ष तनहुँका सोह्रवटा योजना कार्यान्वयनमा आउन सकेका छैनन् । योजनाको नाम फरक परेका, विवाद भएका...

जेठ मसान्तभित्र चालू आर्थिक वर्षका सबै योजना सम्पन्न गर्छौ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्नेगरी सरकार अगाडि बढिरहेको...

१ हजार २ सय मेगावाट क्षमताको बुढीगण्डकी निर्माणमा जाने अन्तिम तयारीमा छौँ : ऊर्जामन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ठूला क्षमताका जलविद्युत् आयोजना निर्माण सुरु गर्ने अवस्थामा रहेको बताएका छन्...

रारामा १ अर्ब १० करोडको लगानीमा लक्जरी रिसोर्ट बन्ने, लगानी सम्मेलनमा भयो सम्झौता

काठमाडौं । स्वर्गकी रानीको उपनाम पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अष्ट्रेलियन लगानी भित्रिएको छ । रारामा...

१ करोड १० लाख लागतमा बनेको किन्ताङफेदी पुल उद्घाटन

धादिङ । सडक खनेको ४ दशकपछि धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा पुल (बेली ब्रिज) निर्माण गरिएको छ । उत्तरी धादिङको...

नुवाकोटकाे ६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट । तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण गर्ने लक्ष्य लिएको लिफ्ट सिँचाइ आयोजनाको काम सुरु...

बजेट अभावले भीमसेन थापा गाउँपालिको एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा । भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलन बस्ती निर्माण कार्यमा ढिलाइ भएको...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक, कसरी जुट्छ लगानी ?

काठमाडौँ । ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक सत्रका वक्ताहरुले सरकारले राखेको विद्युत् उत्पादनको लक्ष्य...

मार्ग खुलेको २४ वर्षपछि म्याग्दीको पिपलडाँडा-दमाहचौतारा सडक स्तरोन्नति

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा २४ वर्षअघि मार्ग खुलेको सडकको स्तरोन्नति भएको छ । बेनी–बागलुङ सडक अन्तर्गत रत्नेचौरको...