Category: विदेशको नजर

मार्चमा ९.१ प्रतिशतले घट्यो दक्षिण कोरियाको बेरोजगारी दर

एनेन्सी । मार्च महिनामा दक्षिण कोरियाको बेरोजगारी दर शिक्षा सेवा, उत्पादन र थोक तथा खुद्रा क्षेत्रमा माग घटेको कारण...

अफगानी महिलालाई विश्व बैङ्कद्वारा १ करोड ६० लाख अमेरिकी डलर सहयाेग

एजेन्सी । विश्व बैङ्ले विशेष गरी महिलाहरूको स्वामित्वमा सञ्चालित अफगानी साना व्यवसायहरूलाई सहयोग गर्न १ करोड ६० लाख अमेरिकी...

आप्रवासीहरुले अमेरिकामा ५ सय ४० दिन काम गर्न पाउने, वाइडेनले गरे नयाँ घोषणा

काठमाडौं । हालसालै अमेरिकी नागरिकता र अध्यागमन सेवा (युएससीआईएस) ले आधुनिकीकरण प्रयासहरूको आधारमा भीसाका लागि अस्थायी अन्तिम नियम (टीएफआर)...

चिनियाँ सस्तो विद्युतिय कारले अमेरिका चिन्तित, ‘अमेरिकी कम्पनीहरु कमजोर हुन्छन्’

काठमाडौं। चीनले उद्योगका लागि दिएको अनुदानले विश्वव्यापी आर्थिक लचिलोपनका लागि खतरा निम्त्याउन सक्ने चेतावनी चीन भ्रमणका क्रममा रहेका अमेरिकी...

अष्ट्रेलियामा भारी वर्षा, सिड्नी एयरपोर्टको १०० भन्दा बढी उडान रद्द

काठमाडौं । अष्ट्रेलियाको न्यु साउथ वेल्समा भारी वर्षाका कारण सिड्नी एयरपोर्टमा १०० भन्दा बढी उडान रद्द भएका छन् ।...

भारतको रक्षा निर्यात अहिलेसम्मकै उच्च

काठमाडौं । भारतको रक्षा निर्यात अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । रक्षा निर्यात अप्रिल २०२३ देखि मार्च २०२४ को...

स्वीस उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । सरकारले स्वीटजरल्याण्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति अभिप्रेरित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ । आगामी महिना यहाँ...

इरानका दुई वरिष्ठ कमान्डरको हत्या, बदला लिने तेहरानको चेतावनी

एजेन्सी । सिरियाको दमास्कसस्थित इरानी वाणिज्य दूतावास भवनमाथि इजरायलले गरेको सन्दिग्ध हमलाको कठोर जबाफ दिने तेहरानले चेतावनी दिएको छ...

रुसको तातारस्तानस्थित कारखानामा ड्रोन आक्रमण, सामान्य क्षति

एजेन्सी । युक्रेनबाट एक हजार १ सय किलोमिटर भन्दा बढी दूरीमा रहेको रूसी क्षेत्र तातारस्तानमा ड्रोन आक्रमण भएको रूसले...

शैक्षिक सामग्री अभाव भएपछि पाकिस्तानका विद्यार्थी आक्रोशित

एजेन्सी । पाकिस्तानको बलुचिस्तानका विद्यालयहरूमा शैक्षिक सामग्रीको अभाव भएपछि विद्यार्थीहरु आक्रोशित बनेका छन् । शैक्षिक वर्ष सुरु भएको एक...