Category: विदेशको नजर

कंगाेमा हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

लुबुम्बाशी । दक्षिणपूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगाेमा खानी निगमको स्वामित्वमा रहेको हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।...

बंगलादेशले भारतसँगको कारोबारमा भारतीय रूपैयाँलाई नै प्राथमिकता दिने

ढाका। सन् २०२२ मा करिब ९० प्रतिशत विदेशी मुद्रा कारोबारमा संलग्न रहेको अमेरिकी मुद्रामाथिको निर्भरता घटाउने उद्देश्यले बंगलादेशले मंगलबारदेखि...

आफ्नो हवाई क्षेत्र उल्लंघन गर्ने अमेरिकी जासुसी विमान खसाल्ने उत्तर कोरियाको चेतावनी

सियाेल । उत्तर कोरियाले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गर्ने कुनै पनि अमेरिकी जासुसी विमानलाई गोली हानेर खसाल्ने चेतावनी दिँदै...

अमेरिकामा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु

लस एञ्जलस । अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियामा शनिबार बिहान एउटा सानो व्यापारिक जेट दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको...

चीन–ईयू व्यापार असहमति बढ्दो, युरोपेली संघका विदेश मामिला प्रमुखको भ्रमण रद्द

बेइजिङ। चीनले युरोपेली संघका विदेश मामिला र सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि जोसेप बोरेलको चीन भ्रमण रद्द गरेको छ।...

पाकिस्तानमा अविरल वर्षापछि बाढी, पहिरो र डुबानमा परी ६७ जनाको मृत्यु, १२५ घाइते

इस्लामावाद । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार पाकिस्तानमा प्रि–मनसुन सुरु भएयता वर्षाका कारण भएका छुट्टाछुट्टै दुर्घटनामा...

युक्रेनी युद्धको ५०० दिन, अझै पनि युद्ध अन्त्यको कुनै आभाष छैन

निकोपोल । युक्रेनमा रूसी आक्रमणको ५००औं दिनमा पनि युद्ध अन्त्य हुने कुनै आभाष महसुस नगरेको त्यहाँका सर्वसाधारणले बताएका छन्...

‘युरोपको शान्तिका लागि नाटो बाधक हो’ : स्पेनिस विज्ञ

एजेन्सी । निःशस्त्रीकरण र शान्ति स्थापनाका निम्ति लामो सयम योगदान गरेका स्पेनी विद्वत् समूहका विज्ञ पेरे ओर्टेगाले उत्तर एटलान्टिक...

विश्वकै अग्लो केबलकारमा यात्रुहरु १० घण्टा अलपत्र 

काठमाडौं । इक्वेडरको राजधानी क्विटोमा रहेको विश्वकै सबैभन्दा अग्लो पर्यटकीय केबुलकारमा करिब १० घण्टासम्म फसेका दर्जनौँ मानिसलाई शुक्रबार बिहानै...

चिनियाँ कम्पनीमाथि मानवाधिकार र वातावरणीय दुरुपयोगको आरोप

जकार्ता । विश्वका विभिन्न मुलुकमा नवीकरणीय ऊर्जा उद्योगमा प्रयोग हुने खनिजमा लगानी गरेका चिनियाँ कम्पनीहरूमाथि मानवअधिकार एवम् वातावरणीय दुरुपयोगको...