Category: समाज/राजनीति

मिलनराज तुलाधरद्वारा जोमार्ट तोक्यावसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । कजाखस्तानका लागि नेपाली राजदूत मिलनराज तुलाधरले अस्तानास्थित राष्ट्रपति प्रासादमा हालै आयोजित एक विशेष समारोहमा राष्ट्रपति काश्याम जोमार्ट...

देश छाडेर भाग्ने महान्, यहीँ बसेर धर्तीको सेवा गर्नेहरु लाछीजस्तो देखियो-अध्यक्ष साह

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह विदेश पलायनलाई सक्षम र महान् देख्ने तथा देशको सेवा गर्नेलाई अपमानित...

चाडवाडमा काठमाडौंमा सुरक्षा निगरानी बढाइयो

काठमाडौं । चाडवाडका समयमा काठमाडौं उपत्यकामा सुरक्षा निगरानी बढाइएको छ। प्रहरीले ड्रोन र तालिम प्राप्त कुकुरका माध्यमबाट समेत सुरक्षा...

इजरायलमा १० नेपालीको मृत्युः मंगलबार राष्ट्रिय शोक मनाउने सरकारकाे निर्णय

काठमाडौं । मंगलबार सरकारले राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। इजरायलमा हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु भएकामा सरकारले...

इजरायलको बङ्करमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीको संवाद

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री...

मेडिकल व्यवसायी दुर्गा प्रसाईमाथि कसले दल्याे मोसो ?

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाइँलाई अज्ञात समूहले कालोमोसो दलिदिएको छ। सोमबार दिउँसो कान्तिपथस्थित होटेल एलो प्यागोडमा उनीमाथि कालोमोसो...

कपिलवस्तुको तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीका लागि प्रस्तावित

काठमाडौं । पुरातत्व विभागले कपिलवस्तुको तिलौराकोट क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्ने प्रक्रियाका लागि मस्यौदा तयार पारी प्रस्ताव अघि बढाएको...

गाँजासहित पक्राउ परेका गाउँपालिका अध्यक्षलाई साढे ३ वर्षको जेलसहित ५० हजार जरिवाना

बागलुङ । लागुऔषध (गाँजा) सम्बन्धी मुद्दामा दोषी ठहर भएका निसिखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीको मुद्दामा उच्च अदालत पोखरा, बागलुङ...

जिल्ला अदालत काठमाडौंमा पारिवारिक इजलास सुरु

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा आजदेखि पारिवारिक इजलासको सुरु भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले  पारिवारिक इजलासको शुभारम्भ गरे।...

सुदूरपश्चिम सरकारले इजरायलमा निधन हुने विद्यार्थीका परिवारलाई जनही २ लाख दिने

गोदावरी । सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही २ लाख...