Category: समाज/राजनीति

पीडित किशोरीको जन्ममितिको कागजात झिकाउन आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा अदालतले पीडित किशोरीको जन्मदर्तासम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ ।...

मानव केन्द्रित विश्वविकासमा प्रधानमन्त्री मोदीको जोड

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मानव केन्द्रित विश्वविकासमा जोड दिएका छन् । युरोपेली संघसहित १९ वटा विशाल अर्थतन्त्र...

प्रतिनिधिसभा बैठकः विश्वविद्यालयमा तालबन्दी संस्कृति अन्त्य गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नेपाल संस्कृत विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयका पदाधिकारीका कार्यकक्षमा तालबन्दीको क्रम जारी रहँदा प्राज्ञिक मर्यादा...

प्रधानमन्त्री र गृहमन्त्रीलाई गगन थापाको प्रश्न : अब काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणको छानबिनको माग...

जङ्गलको हजारौँ हेक्टर जग्गा अतिक्रमणको चपेटामा

रौतहट । जिल्लाको करिब ३ हजार एक सय बढी हेक्टर क्षेत्रफल जङ्गल अतिक्रमणको चपेटामा परेको छ । चुरे, भावर...

नवलपुरमा सवारीसाधन स्क्यानर राखिने

नवलपुर (नवलपरासी पूर्व) नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न स्थानमा सवारीसाधन स्क्यान गर्ने उपकरण (मेसिन) राखिने भएको छ । जिल्ला प्रवेश गर्ने,...

१५ वर्ष बितिसक्दा पनि पुनःस्थापनको पर्खाइमै मुक्त हलिया

कञ्चनपुर । निर्धारित पुनःस्थापनाको समयावधि लम्बिँदै जाँदा मुक्त हलियाको बसोबासको उचित व्यवस्थापन हुन सकेको छैन । उचित बसोबासको व्यवस्था...

जी–२० जलवायु मुद्दाबाट पछि हट्याे : राष्ट्र संघीय जलवायु प्रमुख

नैरोबी । जी–२० का मन्त्रीहरूले प्रमुख शिखर सम्मेलनअघि दिएको वक्तव्य जलवायु आपतकालीन अवस्थालाई सम्बोधन गर्ने सन्दर्भमा ‘अत्यन्त अपर्याप्त’ रहेको...

प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यकः मुख्यमन्त्री जम्कट्टेल

मुग्लिन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक भएको बताएका छन् । चितवनको इच्छाकामना–४...

हत्या आरोपमा ८३ वर्षीय कटुवाल पक्राउ

ओखलढुङ्गा । ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेको...