Category: समाज/राजनीति

कांग्रेसको प्रतिबद्धता पूरा हुन्छ, मोबाइल नेटवर्कको समस्या सधैँका लागि अन्त्य हुन्छः मन्त्री कार्की

सुनसरी । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसले गरेको प्रतिबद्धता सबै पूरा हुने बताएका छन्...

‘पार्टीभित्रका मान्छेले छेक्दाछेक्दै दुई वर्ष सरकार सञ्चालन गरेर काम गरेर देखाए’–अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेका बेला पार्टीभित्रैबाट काम गर्न नदिइएको...

कांग्रेस घोषणापत्रः पुँजी बजारमा विदेशी लगानी भित्र्याउनेदेखि ७ प्रदेशमा संग्राहलय स्थापनासम्म

काठमाडौं । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ...

चौधरी, चुनाव र ‘बिग ब्याङ’- बन्न सक्छन् इकोनोमिक रिभोल्युसनको नायक

काठमाडौं । सन २०२२ मा फोर्ब्स म्यागेजिनले प्रकाशित गरेको सूचि अनुसार बिनोद चौधरीको कुल सम्पति १.५ बिलियन डलर छ...

रौतहट क्षेत्र नम्बर ४ मा कलम छापका बालकृष्ण श्रेष्ठकै छ चर्चा

चन्द्रपुर । रौतहट जिल्लाको क्षेत्र नम्बर ४ प्रदेश (क) का कलम छापका उम्मेदवार बालकृष्ण श्रेष्ठ घरदैलो अभियानमा व्यस्त रहेका...

समाजवादको आधार निर्माणमा माओवादीको घोषणापत्र केन्द्रित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आगामी पाँच वर्षभित्र समाजवादको आधार तयार गर्ने योजनासहितको घोषणापत्र तयार गरेको छ ।...

साझा उम्मेदवारलाई विजयी गराउन गठबन्धनको आग्रह

काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनमा आबद्ध साझा उम्मेदवारलाई विजयी गराउन...

जसपा घोषणापत्रः गरिबी, बेरोजगारी र अशिक्षाको अन्त्य, ‘जनताको आवाज, अग्रणी परिवर्तनसहित समृद्ध समाज’ मुल मन्त्र

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश सरकारलाई प्रभावकारी र अधिकारसम्पन्न बनाउने नीतिसहित आगामी निर्वाचनका लागि पार्टीको चुनावी...

न देउसी न भैलो, अलैँची घर भित्र्याउनै चटारो

ताप्लेजुङ । नेपालीको महान चाड तिहारले गाउँघर झिलिमिली छ । घर, आँगनमा सयपत्री र मखमली फूलले ढकमक्क सझिएको छ...

एक्लोपनको कथामा ‘महापुरुष’

काठमाडौं । फ्राइडे फिल्मअन्तर्गत ‘महापुरुष’ प्रदर्शन भएको छ । एकल प्रदर्शनमा आएको फिल्मलाई जात्रा, शत्रु गते र जात्रै जात्रा...