Shikhar Insurance

दुई दर्जन बैंक, वित्तीय संस्था तथा कम्पनीहरु गरे लाभांश घोषणा, तपाईंको कम्पनीले कति दियो ?

सिंहदरबार संवाददाता
२०७८ आश्विन २३, शनिबार ०७:४४
NIMB
Nabil Bank

काठमाडौं । हालसम्म दुई दर्जन बैंक तथा वित्तीय संस्था र अन्य कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् । हालसम्म घोषित लाभांशमा सबैभन्दा बढी सबैको लघुवित्तले घोषणा गरेको छ ।

गत आर्थिक वर्षमा आर्जित सञ्चित मुनाफाबाट हालसम्म २४ वटा बैंक, वित्तीय संस्था र अन्य कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् । जसमा ७ वटा वाणिज्य बैंक, एक पुर्वाधार विकास बैंक, ३ वटा विकास बैंक, ११ वटा लघुवित्त, २ वटा इन्स्योरेन्स कम्पनी र एक जलविद्युत कम्पनीले गत आवको सञ्चित नाफाबाट लगानीकर्तालाई दिने लाभांश घोषणा गरिसकेको छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यी कम्पनीहरुले न्यूनतम ५.२६ प्रतिशतदेखि ३२.६८ प्रतिशतसम्म लाभांश घोषणा गरेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्