Shikhar Insurance

विदेशी लगानी भित्र्याउन स्वचालित रुट प्रणाली अवलम्बन गरिने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १७:०३
NIMB
Nabil Bank

काठमाडौं । विदेशी लगानी भित्र्याउन सरकारले स्वचालित रुट प्रणाली अवलम्बन गर्ने भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्