Shikhar Insurance

२७ सय अंक पार गर्‍यो नेप्सेले

सिंहदरबार संवाददाता
२०७७ चैत्र ३१, मंगलवार ११:०७
NIMB
Nabil Bank

काठमाडौं । नेप्से परिसूचकले २७ सय अंक पार गरेको छ । मंगलबार बजार खुलेको ३ मिनेटमै ९ अंकले बढेर नेप्से २७ अंक माथि पुगेको हो ।

धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक अघिल्लो दिन हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । लगातार उकालो लागेको नेप्सेको वृद्धिको क्रम जारी रहँदा नयाँ इतिहास कायम भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

हिजो नेप्से परिसूचक १७.२० विन्दुले उकालो लागेर २६९१.५५ मा पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्