Shikhar Insurance

नेशनल लाईफलाई ‘ग्रोथ इन न्यू बिजनेश प्रिमियम इन नेपाल’ अवार्ड

सिंहदरबार संवाददाता
२०८० मंसिर १२, मंगलवार १७:४६
NIMB
Nabil Bank

काठमाडौं । इण्डियन चेम्बर अफ कमर्शले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलाई ‘ग्रोथ इन न्यू बिजनेश प्रिमियम इन नेपाल अवार्ड’ बाट सम्मानित गरेको छ । गत मंसिर ७ मा इण्डियन चेम्बर अफ कमर्शले भारतको मुम्वईमा आयोजित चौथो आइसीसी इमर्जिङ एशिया कन्क्लेभमा सम्मानित गरेको हो ।

उक्त संस्थाले विमस्टेक राष्ट्रका जीवन तथा निर्जीवन बीमा क्षेत्रकै उत्कृष्ट कम्पनी भन्दै जीवन कम्पनी नेशनल लाईफ इन्स्योरेन्स ‘ग्रोथ इन न्यू बिजनेश प्रिमियम इन नेपाल अवार्ड’ प्रदान गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

विश्वकै प्रतिष्ठित पिडब्लुसीले एशियाका बीमा कम्पनीहरुको कार्य सम्पादन मूल्यांकन लगायतका अन्य विधिहरुलाई स्वतन्त्र मूल्यांकन गरी तयार गरेको रिपोर्टको आधारमा कम्पनीलाई सो सम्मानबाट सम्मानित गरिएको कम्पनीले जनाएको छ हो ।

उक्त सम्माननेशनल लाईफ इन्स्योरेन्सका सहायक महा प्रबन्धक प्रज्वल सायमीले ग्रहण गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्