Shikhar Insurance

राष्ट्रिय बीमा कम्पनीका सीईओ बरालले दिए राजिनामा

सिंहदरबार संवाददाता
२०८० मंसिर १२, मंगलवार १९:२१
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले राजिनामा दिएका छन् ।

दुई महिना पछिवाट लागुहुने गरि सीईओ बरालले कम्पनी संचालक समिति समक्ष राजिनामा दिएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

‘मैले राष्ट्रिय बीमा कम्पनी बाट राजिनामा दिएको छु, दुई महिना पछिवाट लागुहुनेगरी राजिनामा दिएको हुँ’ सीईओ बरालले सिंहदरबार डटकमसँग भने ।

बराल राष्ट्रिय बीमा कम्पनीमा २०७९भदौ २३ मा खुला प्रतिस्पर्धाबाट ४ वर्षका लागि सीईओ नियुक्त भएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्