Shikhar Insurance

यस वर्ष प्राइम कमर्सियल बैंकका लगानीकर्ताको हात खाली

सिंहदरबार संवाददाता
२०८० पुष ३, मंगलवार ११:४७
NIMB
Nabil Bank

काठमाडौं । यस वर्ष प्राइम कमर्सियल बैंकका लगानीकर्ताहरुको हात खाली हुने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।

पुस ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले सोही अनुसार वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय पनि गरेको छ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्