Shikhar Insurance

यस वर्ष मेरो माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

सिंहदरबार संवाददाता
२०८० पुष ६, शुक्रबार ११:२७
NIMB
Nabil Bank

काठमाडौं । मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको सञ्चालक समिति बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।

साथै, सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भने १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्