Shikhar Insurance

महेश आचार्य कृषि विकास बैंक संचालक समिति सदस्यमा नियूक्त

सिंहदरबार संवाददाता
२०८० पुष ६, शुक्रबार ११:३६
NIMB
Nabil Bank

काठमाडौं । महेश आचार्य कृषि विकास बैंक संचालक समिति सदस्यमा नियूक्त भएका छन् । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयाबाट बैंक संचालक समिति सदस्यमा महेश आचार्य मनोनयन भएका हुन् ।

सरकारी सेवामा लामो अनुभव भएका आचार्य हाल अर्थ मन्त्रालय, प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत रेहका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य आचार्यलाई बैंक संचालक समिति बैठक नं.१०६७ का संचालक समिति अध्यक्ष राम शरण पुडासैनीले सपथ ग्रहण गराएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

सो अवसरमा कृषि विकास बैंकका संचालक सदस्यहरु डा. राजेन्द्र प्रसाद मिश्र, गोविन्द भट्टराई , संजिव पौडेल, विनोद कुमार गुरांगाई, रिता सुवेदी, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग , बैंकका कम्पनी सचिव हिमलाल पौडेल लगायतको उपस्थिती रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्