Shikhar Insurance

रिलायबल नेपाल लाईफले पहिलोपटक घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

सिंहदरबार संवाददाता
२०८० पुष २५, बुधबार १४:४७
NIMB
Nabil Bank

काठमाडौँ । रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका लगानीकर्ताले १६।८४ प्रतिशत लाभांश पाउने भएका छन् । पुस २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम  चुक्ता पुँजी ४ अर्ब रुपैयाँको कुल १६।८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जसमा १६ प्रतिशतले हुन आउने ६४ करोड रुपैयाँ बराबरको बोनस शेयर र  ०।८४ (कर प्रयोजनार्थ) प्रतिशतले हुन आउने ३ करोड ३६ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश रहेको छ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

 

GBIME

प्रतिक्रिया दिनुहोस्