Shikhar Insurance

५४ अंकले बढ्यो सेयर बजार, ८ अर्व भन्दा माथिको कारोबार

सिंहदरबार संवाददाता
२०८० माघ २, मंगलवार १५:२७
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.५४ अकंले बढेर २१७५.१७ बिन्दुमा बन्द भएको छ । आज ३०४ कम्पनीको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २३ करोड ८ लाख ६२ हजार ४०६ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार २१४ कम्पनीको सेयर मुल्य बढेको छ । आज ३१ कम्पनीको सेयर मुल्य घटेको छ भने २ कम्पनीको मुल्य स्थिर रहेको छ । आज १३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने ३१ कम्पनीको सेयर मुल्य घटेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, बुटवल पावर लगाएत ५ कम्पनीको १० प्रतिशतले बढेको र १४ वटा कम्पनीको ९ प्रतिशतले भन्दा बढीले बढेको छ ।
त्यस्तै, ज्योति विकास बैंकको ९.९९ प्रतिशतले सेयर मूल्य सबैभन्दा बढीले घटेको छ ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्