Shikhar Insurance

राष्ट्रिय बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

सिंहदरबार संवाददाता
२०८० माघ २, मंगलवार १६:५६
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा लक्ष्मी प्रसाद श्रेष्ठ नियुक्त भएका छन् ।

पुस १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

लुम्बिनी प्रदेशका रुपन्देहीका नवनियुक्त सञ्चालक श्रेष्ठले माघ २ गते अध्यक्ष दिनेश उपाध्यायमार्फत पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्