Shikhar Insurance

सेयर बजार दोहोरो अकंले घट्यो, कारोबार रकम ९ अर्व

सिंहदरबार संवाददाता
२०८० माघ ३, बुधबार १५:२४
NIMB
Nabil Bank

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.१० अंकले घटेर १२६३.०६ बिन्दुमा बन्द भएको छ ।

आज ३०० कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता सेयर किनबेच हुँदा ९ अर्व ७६ करोड ८९ लाख ६९ हजार ८६८ रुपैयाँको कारोबार भएको छ । बुधबार ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८० कम्पनीको सेयर मूल्यबढेको छ । आज चार कम्पनीको सेयर मूल्य भने स्थिर रशेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तिन कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । ग्लोबल आइएमई लघुवित, नेपाल वेयरहाउजिङ कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । साथै, आज सबैभन्दा धेरै आरम्भ चौतारी लघुवितको सेयर मूल्य घटेको छ ।

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्