Shikhar Insurance

नेप्सेको कारोबार प्रणाली ३ दिनको लागि बन्द

सिंहदरबार संवाददाता
२०८० माघ ४, बिहीबार १६:१६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार प्रणाली ३ दिनको लागि बन्द हुने भएको छ । नेप्सेले आज एक सूचना प्रकाशन गर्दै कारोबार प्रणाली ३ दिनको लागि बन्द हुने जानकारी गरेको हो ।

दोस्रो चरणको विद्युत मर्मतको सम्बन्धी कार्यको लागि माघ ४ गते ५ बजे देखि माघ ६ गते शनिबार राति ११:०० बजेसम्मको लागि नेप्से कारोबार बन्द हुने सूचनामार्फत उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्