Shikhar Insurance

प्रतिकित्ता ३५० रुपैयाँमा नै स्वावलम्बन लघुवित्तको सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० माघ ५, शुक्रबार १०:१६
NIMB
Nabil Bank

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको १४ हजार ७१० कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयरको न्युनतम मूल्य ३ सय ५० रुपैयाँ रहेको छ ।

उक्त सेयर किन्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको दिनदेखि ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय कमलपोरी,काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त सेयर तोकेको समयमा बिक्री नभएको खण्डमा प्रचलित कानून बमोजीम अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्