Shikhar Insurance

कुमारी बैंककाे सेयर बिक्रीमा, क-कस्ले दिने आवेदन ?

सिंहदरबार संवाददाता
२०८० माघ ५, शुक्रबार १०:३४
NIMB
Nabil Bank

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंककले संस्थापक सेयरधनीको नाममा रहेको ४५ हजार ५ सय २० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर किन्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको दिनदेखि ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको बैंकको सेयर रजिष्ट्रार,कुमारी क्यापिटल लिमिटेड काठामाडौं नक्सालमा आवेदन पेश गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त सेयर तोकीएको समयमा बिक्री नभएको खण्डमा प्रचलित कानून बमोजीम अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्