Shikhar Insurance

अरुण भ्याली हाइड्रोपावर हकप्रद सेयरको बुक क्लोज मिति तय

सिंहदरबार संवाददाता
२०८० माघ ५, शुक्रबार १२:०३
NIMB
Nabil Bank

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शत प्रतिशत सेयरको बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनको लागि माघ १५ गते बुक क्लोज गर्ने भएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसका आधारमा माघ १४ गते आइतबाबरसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

 

GBIME

प्रतिक्रिया दिनुहोस्