Shikhar Insurance

नबिल स्टक डिलरको नाफा ६ करोड ६७ लाख, प्रतिसेयर आम्दानी कति ?

सिंहदरबार संवाददाता
२०८० माघ ५, शुक्रबार १३:१७
NIMB
Nabil Bank

काठमाडौं । नबिल स्टक डिलरले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६ करोड ६७ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ५ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । सञ्चालन आम्दानी ९ करोड ५८ लाख रुपैयाँ रहेको छ भने अन्य आम्दानी ९ लाख ६३ हजार रुपैयाँ रहेको छ । यस कम्पनीको रिजर्भमा १२ करोड ६६ लाख रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७८ पैसा छ । प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ३३ पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्