Shikhar Insurance

एनएलजी इन्स्योरेन्सले ५.७८ प्रतिशत लाभांश बाढ्न डाक्यो साधारण सभा, हकप्रदको छैन एजेण्डा

सिंहदरबार संवाददाता
२०८० माघ ८, सोमबार ११:०६
NIMB
Nabil Bank

काठमाडौं । एलएलजी इन्स्योरेन्स कम्पनीले ५.७८९४७ प्रतिशत हकप्रद सेयर पास गर्न साधारण बोलाएको छ । कम्पनी सञ्चालक समितिको माघ ७ गते बसेको बैठकले फागुन ३ गते १८ औं बार्षिक साधारण सभा डाक्ने निर्णय गरेको हो । कम्पनीले सो साधारण सभाबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८९४७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने प्रस्ताव पास गर्नेछ ।

एनएलजी इन्स्योरेन्सले हकप्रद सेयरका बिषयमा भने कुनै पनि एजेण्डा समावेश गरेको छैन् । कम्पनीले माघ २५ गतेका लागि बुक क्लोजको मिति तोकेको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७ सय ९१ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्