Shikhar Insurance

मञ्जुश्री फाइनान्सले जम्मा गर्यो सेयरधनीको खातामा ५.२६ प्रतिशत नगद लाभांश

सिंहदरबार संवाददाता
२०८० माघ ८, सोमबार ११:२६
NIMB
Nabil Bank

काठमाडौं । मञ्जुश्री फाइनान्सले आफ्नो सेयरधनीको खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले पुस २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ५.२६३ प्रतिशत (कर सहित) नगद लाभांश प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले पुस ८ गते आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको हक सम्बन्धित बैंक खातामा जम्मा गरेको हो । साथै, हलसम्म पनि सेयरधनीहरुले डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेकाे भए अद्यावधिक गर्न आग्रह गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्