Shikhar Insurance

एक कम्पनीको सेयरमा नकरात्मक सर्किट, कुनले कति गुमाए ?

सिंहदरबार संवाददाता
२०८० माघ १०, बुधबार १५:३०
NIMB
Nabil Bank

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १०.२५ अंकले घटेर २०८८.०४ बिन्दुमा बन्द भएको हो ।

आज एक कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । आज तेह्थम पावर कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको हो ।  साथै, एनएमबि माइक्रोफाइनान्स, सिआइसि लघुवित्त, कामना सेवा विकास बैंक सहित १५३ कम्पनीको सेयर मूल्य घटेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्