Shikhar Insurance

सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश नदिने

सिंहदरबार संवाददाता
२०८० माघ ११, बिहीबार ११:०६
NIMB
Nabil Bank

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैंठकले यस वर्ष लाभांश नदिने निर्णय गरेको हो ।

 

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्