Shikhar Insurance

प्रतिकित्ता १ सय ५ रुपैयाँमा नै सिटिजन्स बैंकले ल्यायो सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० माघ ११, बिहीबार १३:४४
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन्स बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी क्षितिज भुषलको नाममा रहेकने ४० हजार २ सय ३७ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको बिक्री मूल्य न्युनतम १ सय ५ रुपैयाँ रहेको छ ।

उक्त सेयर खरिद गर्ने चाहाने संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएके ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी केन्द्रीय कार्यालय नारायणहिटि पथमा आवेदन पेश गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, तोकिएको समयमा कुनै पनि आवेदन नपरेमा कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रकिया अगाडी बढाउने बैंकले सूचनामा उल्लेख गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्