Shikhar Insurance

नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८० माघ १२, शुक्रबार १०:२२
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको सेयर बिहीबार बजार बन्द हुनुभन्दा अघिसम्म ६ सय ६० रूपैयाँकाे आधारमा नेप्सेमा ८.६३ प्रतिशत बोनस सेयर समायोजन भएकाे हो । समायोजन पछि कम्पनीको सेयर मूल्य ६ सय ७ रुपैयाँ ६० पैसा कायम गरेको छ ।

अब कम्पनीको सेयर आइतबार (माघ १४ गते) दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्