Shikhar Insurance

आइतबार ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८० माघ १४, आईतवार १५:२६
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १०.३७ अंकले बढेर २०९४.४६ बिन्दुमा हुँदा  ३०६ कम्पनीको ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५ सय ८० रुपैयाँको कारोबार भएको हाे ।

आइबार तिन कम्पनीको सेयर सकरात्मक सर्किट लागेको छ । मिड सोलु हाइड्रोपावर लिमिटेड , माथिल्लो मैलुम खोला जलविद्युत कम्पनी, सामलिङ्ग पावर कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको हो । साथै, १७३ कम्पनीको सेयर मूल्य बढेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्