Shikhar Insurance

रिडी पावर कम्पनीले हकप्रद सेयर निष्कासनकाे लागि बुक क्लोज मिति तय

सिंहदरबार संवाददाता
२०८० माघ १४, आईतवार १७:३९
NIMB
Nabil Bank

काठमाडौं । रिडी पावर कम्पनीले हकप्रद सेयर निष्कासनकाे लागि बुक क्लोज मिति तय गरेकाे छ । कम्पनीको माघ १४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले अनुसार  हकप्रद निष्कासनको लागि माघ २२ गते बुक क्लोज गर्ने भएकाे हाे ।

माघ २१ गतेसम्म कायम सेरधनीले मात्र कम्पनीको हकप्रद सेयरमा दरखास्त दिन पाउनेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.५ को अनुपात बराबरको हकप्रद निष्कासन गर्न लागेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्