Shikhar Insurance

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

सिंहदरबार संवाददाता
२०८० माघ १६, मंगलवार १५:१५
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १४.८८ अंकले बढेर २११९.६१ बिन्दुमा बन्द भएको छ । मंगलबार ३०८ कम्पनीको १ करोड ५१ लाख ७८ हजार ३ सय ६८ कित्ता सेयर किनबेच भएको हो ।

मंगलबार तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । चन्द्रगिरी हिल्स लिमिटेड, समाज लघुवित्तिय वित्तिय संस्था लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयरमा सकरात्मक सर्किट लागेको हो। साथै, सेनर्जि पावरको ८.७२, सिंगति हाईड्रोको ८.२३ ग्रीनलाईफ हाईड्रोपावरको ७.९९ प्रतिशत सहित १८३ कम्पनीको सेयर मूल्य बढेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्