Shikhar Insurance

१०२ कम्पनीको सेयर मूल्य घट्यो

सिंहदरबार संवाददाता
२०८० माघ १६, मंगलवार १५:२४
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १४.८८ अंकले बढेर २११९.६१ बिन्दुमा बन्द भएको हो ।

मंगलबार ३११ कम्पनीको ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५ सय ९३ रुपैयाँको कारोबार भएको छ । आज मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ८.३५ प्रतिशतले घटेको छ ।  साथै, गुँरास लघुवित्तको ५.४८ प्रतिशत, एनआइसी एशिया ब्यालेन्सड् फण्डको ३.९० प्रतिशत, सनराइज बैंक डिभेञ्चरको ३.८९ प्रतिशत सहित १०२ कम्पनीको सेयर मूल्य घटेको हाे ।

Citizen Life
Kumar Bank
Nepal Life

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्