Shikhar Insurance

एक लघुवित्तको सेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए?

सिंहदरबार संवाददाता
२०८० माघ २१, आईतवार १५:१६
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो दिन नेप्से घटेको छ । आज आईतबार नेप्से ५.३१ अंकले घटेर २०६१.७० बिन्दुमा बन्द भएको हो ।

सेयर बजार घटे पनि आज युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयरमा सकारात्क सर्किट लागेको छ । कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । मोलुङ हाइड्रोपाव कम्पनी लिमिटेडको ९.४६, समाज लघुवित्त वित्तिय संस्था लिमिउटेडको ८.२० प्रतिशतसहित आज आइतबार १०४ कम्पनीको सेयर मूल्य बढेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्