Shikhar Insurance

पोखरा फाइनान्सको सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० माघ २१, आईतवार १३:१२
NIMB
Nabil Bank

काठमाडौं । पोखरा फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीको संस्थापक सेरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्ने इच्छुक संस्थापक सेरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय न्युरोड, पोखरा कास्कीमा आइपुग्ने गरी निवेदन पेश गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, तोकिएको समयभित्र सेयरधनीहरुको आवेदन नपरेको खण्डमा कानुन बमोजिम सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले सूचना मार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्