Shikhar Insurance

आइतबार ५.३१ अंकले घट्यो सेयर बजार, ३ अर्ब २१ करोडको कारोबार

सिंहदरबार संवाददाता
२०८० माघ २१, आईतवार १५:११
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५.३१ अंकले घटेर २०६१.७० को बिन्दुमा बजार बन्द भएको हो ।

आइतबार ३०७ कम्पनीको ९२ लाख ७२ हजार ७ सय ८२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २२१ रुपैयाँको कारोबार भएको हो । आज सबैभन्दा धेरै हिमायन रिइन्स्योरेन्सको कारोबार भएको छ । आज १०४ कम्पनीको सेयर बढेको छ भने १३२ कम्पनीको घटेको छ । आज ११ कम्पनीको कम्पनीको सेयर स्थिर रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्