Shikhar Insurance

शिखर इन्स्योरेन्सको संचालकमा महत नियुक्त

सिंहदरबार संवाददाता
२०८० माघ २२, सोमबार १०:४२
NIMB
Nabil Bank

काठमाडौं । शिखर इन्स्योरेन्सले स्वतन्त्र संचालक नियुक्त गरेको छ । कम्पनीको माघ २१ गते बसेको बैंठकको निर्णय अनुसार स्वतन्त्र संचालकमा पुष्कर महतलाई नियुक्त गरेको हो ।

महतलाई बीमा ऐन २०७९ को दफा ४७ बमोजिम नियुक्त गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्