Shikhar Insurance

कुमारी बैंकको अठ्ठाइस हजार एघार कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० माघ २२, सोमबार १०:५४
NIMB
Nabil Bank

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले केदार नाथ श्रेष्टको नाममा रहेको २८,०११(अठ्ठाइस हजार एघार) कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिद गर्न इच्छु सेयरधनीहरुले कुमारी बैंकको प्रधान कार्यालय टंगाल आईपुग्ने गरी तोकिएको समयावधिभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्नु पर्ने बैंकले जनाएको छ । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिमको हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्