Shikhar Insurance

प्रतिकित्ता २ सय २० रुपैयाँमा सिद्धार्थ प्रिमियमको २ लाख ८७ हजार सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० माघ २२, सोमबार ११:०५
NIMB
Nabil Bank

काठमाडौं । सिद्धार्थ प्रिमियम इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थापक सेयरधनीहरुले कुल २ लाख ८७ हजार ५ सय कित्ता सेयर बिक्रीमा ल्यएको हुन् । सेयरको खरिद बिकी मूल्य न्युनतम २ सय २० रुपैयाँ रहेको छ ।

उक्त सेयर खरिद बिक्री गर्ने इच्छुक संस्थापक सेयरधनीहरु वा अन्य व्यक्ति, संघसंथाहरुले आवश्यक कागजात संकलन गरि फागुन ३ गतेसम्म एनआईसी एशिया क्यापिटल लिमिटेड थापाथली काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्