Shikhar Insurance

नेशनल लघुवित्तले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने

सिंहदरबार संवाददाता
२०८० माघ २३, मंगलवार १०:२८
NIMB
Nabil Bank

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई गत आवको मुनाफबाट लाभांश दिने निणर्य गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई कुल १५ प्रतिशत दिने निर्णय गरेको हो ।

कम्पनीले सेयरधनीहरुलाई ७.५ बोनस सेयर र ७.५ नगद गरी कुल १५ लाभांश वितरण गर्ने निर्णय गरेको हो ।प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र नेशनलको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्