Shikhar Insurance

ग्लोबल आइएमई बैंककाे शाखारहित बैकिङ्ग सेवा अवरुद्ध

सिंहदरबार संवाददाता
२०८० माघ २८, आईतवार १८:११
NIMB
Nabil Bank

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको शाखारहित बैकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । बैंकले आइतबार एक सुचना प्रकाशन गर्दै बैंकिंग सेवाको सिस्टम अपग्रेड तथा डाटा माईगे्रशन भईरहेकाले शाखारहित बैंकिङ्गबाट प्रवाह हुने सेवा बन्द रहने बैंकले एक सूचनामार्फत जानकारी दिएको हो ।

उक्त कार्य सम्पन्न नभएसम्म अवरुद्ध हुनेछ बैंककले जानकारी दिएको छ । बैंकले यसबाट आफ्ना ग्राहक वर्गमा परेको असुविधाका लागि क्षमा पनि मागेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्