Shikhar Insurance

मेरो माइक्रोफाइनान्सद्धारा बाह्य लेखापरीक्षक नियुक्त

सिंहदरबार संवाददाता
२०८० माघ २९, सोमबार ०९:५५
NIMB
Nabil Bank

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको माघ २६ गते संम्पन्न वार्षिक साधारण सभाबाट आव २०८०/०८१ को लागि बाह्य लेखापरीणको लागि जोशी एण्ड भण्डारी, डिल्ली बजार काठमाडौंलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

 

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्