Shikhar Insurance

आज कुन-कुन कम्पनीका लगानीकर्ता भए निराश

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १, मंगलवार १५:२८
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो दिन नेप्से बजार दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से ३०.५६ अंकले घटेर २०७०.५९ बिन्दुमा बजार बन्द भएको हो ।

आज गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.७० प्रतिशत, कर्णाली बिकास बैंक लिमिटेडको ५.८४ प्रतिशतसहित २२६ कम्पनीको सेयर घटेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मंगलबार ३०५ कम्पनीको १ करोड २१ लाख ६५ हजार २ सय २ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार ३ सय ४ रुपैयाँ कारोबार भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्