Shikhar Insurance

जनवरी भारतीय मुद्रास्फीति ५.१ प्रतिशतले घट्यो

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २, बुधबार १६:१४
NIMB
Nabil Bank

एजेन्सी । भारतमा खुद्रा मुद्रास्फीति जनवरी २०२४ मा ५.१० प्रतिशतले घटेको छ । डिसेम्बर २०२३ मा ५.६९ प्रतिशत थियो । जनवरी २०२३ मा खुद्रा मुद्रास्फीति ६.५२ प्रतिशत थियो ।

देशभरका चुनिएका ११ हजार ११४ सहरी बजार र एक हजार १८१ गाउँबाट सरकारी अधिकारीहरूले साप्ताहिक रोस्टरमा व्यक्तिगत भ्रमण गरेर खुद्रा मूल्य तथ्याङ्क सङ्कलन गरेका थिए । खाद्यान्नको मूल्यमा आएको गिरावटका कारण देशमा खुद्रा मुद्रास्फीति घटेको हो । जनवरीमा खाद्य मुद्रास्फीति ८.३० प्रतिशत रहेको थियो । जुन डिसेम्बर २०२३ मा दर्ता भएको ९.५३ प्रतिशत थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्