Shikhar Insurance

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३, बिहीबार १०:१३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा चिलिमे हाइड्रोपावर र सानिमा माइ हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सानिमा माइहाइड्रोपावरको १० प्रतिशत बापतको ३० लाख ८९ हजार २ सय ५१ कित्ता सेयर सूचीकृत भएको छ ।
साथै, चिलिमे हाइड्रोपावरको नेप्सेमा १० प्रतिशत बापतको ७२ हजार ५८ हजार १ सय ८० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

गत आवको मुनाफाबाट कम्पनीले आफ्नो सेयरधनीलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्