Shikhar Insurance

डिप्रोक्स लघुवित्तले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३, बिहीबार ११:०७
NIMB
Nabil Bank

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफबाट सेयरधनीलाई लाभांश दिने भएको छ।कम्पनीको फागुन ३ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी जम्मा १०.५२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले स्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई आगामी साधारण सभाले पारित गरेपश्चात सेयरधनीमा वितरण गर्ने कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्